२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘कङ्गाल भए जनता उजाड भयो बस्ती’ सार्वजनिक

सञ्चारकर्मी एवं गीतकार गोपालप्रसाद थपलियाको जागरण गीत ‘कङ्गाल भए जनता उजाड भयो बस्ती’ सार्वजनिक भएको छ।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।

ग्रामीण पर्यटनका २५ वर्ष: सिरुबारीमा होमस्टे रजत महोत्सव

ग्लो डाँडाको फेदीमा रहेको गुचुमुच्च सुन्दर उक्त गाउँ बेहुलीझैं सजिएको थियो भने दिनभर विवाहको रौनक सम्झाउने शैलीमा बाजागाजा घन्किराखेका थिए।

क्षमा गर्न किन हुन्छ गाह्रो?

नकारात्मक सोच मान्छेको फोहोरको झोला हो। फोहोरको झोला बोकेर हिँड्नुपर्ने बाध्यता छ र ? आफ्नो अन्तर्यलाई हेरौं। आफ्नै संसारमा खुसी भएर बाँचौं। यति सहज र सरल उपाय हुँदाहुँदै दुःखको भारी किन बोक्ने ? यो संसारमा देख्न चाहेकैजस्तो मानिस आफै बन्ने प्रयास गरौं।

उस्तै हुन् सरकार सबै, हिंड्दैछ पाइला मेट्दैछ

जो पुगोस् सत्तामा चाल उही, अहँ, हुँदैन भिन्न, उस्तै हुन् सरकार सबै, हिंड्दैछ पाइला मेट्दैछ।

भुईं मान्छे

‘यो भुई मान्छेलाई दया नदेखा भन्दाभन्दै पनि रुपियाँ दिएर पल्काइस्, कुन दिन तँलाई मान्छेको सामु समातेर सरम पार्ला नि। साँपेले केटी देख्नै हुँदैन, पछाडिबाट च्याप्प समातिहाल्छ।’

रातो कोट

बुबा एक्कासि पड्कनुभयो, ‘तँ जान्ने नबन। लगाउनै पर्छ भन्ने छ र! यो आफैंमा इतिहास हो। संग्रहालयमा लगेर राखौंला।’

चतुरे र रातो गुलाफ

मलाई अरूको जस्तो धेरै धन कमाउनु पनि छैन। तँलाई छोडेर म धेरै समय एक्लै बस्न सक्दिनँ। तँ राम्री छस्। अरूले आँखा लगाउलान् भन्ने पिर छ।

नेपाली साहित्य समाज क्यालगरीद्वारा दुई कृति लोकार्पण

नेपाली साहित्य समाज क्यालगरी, क्यानाडाले आफ्नै प्रकाशन ‘नेपालदेखि क्यानाडासम्म’ सामूहिक लघुकथासंग्रह र केशवमोहन अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ सार्वजनिक गरिएका छन्।

प्रज्ञामा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ।

देवता र गुलाब

बेचेर सुन्दर फूल,के किन्छन् होला उनीहरूले? आँखा त्यही डाली र भिडबाट हट्दै हटेन...,आखिर के सम्बन्ध छ देवता र गुलाब बिच?

बिरालाको गुनासो

‘देख्नुभएन अस्ति? एउटा बिरालो केही गर्छु भन्दै चुर्मुरिएर गएको, अरू मुसाहरूले जुँगा-पुच्छर काटेर नांगेझार पारेर पठाए। झन्डै पहिचान नै हरायो।’

भ्यालेन्टाइन डे र तिमी

प्रेम देखिने चलचित्र होइन अनि प्रेम कुनै चटकीको जादु पनि होइन,जीवनको उत्सर्गता समर्पण हो, सहअस्तित्व र संघर्ष अनि सामूहिक बुझाइ हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्