२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ओ प्रिय मान्छे!

राधा पियारी,कृष्णको मुरली धूनमा मिलेझैं हाम्रो धून किन मिल्छ! भन न मेरो प्रिय मान्छे,के प्यारमा यस्तैयस्तै हुन्छ!

भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डे खल्लो हुन्छ भनेर पातलीलाई यस्सो कर्के नजर लगाएको त पट्टिहाली। बाटाको मादल बजायो, छोड्यो, हिंड्यो। आज एक दिनका लागि हो।

स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।

चुच्चे नक्सा सजाएर मात्र भएन

चुच्चे नक्सा सजाएर मात्र भएन,एमसीसी भजाएर मात्र भएन। खोजेको हो विकास र समृद्धि, शंख-घण्टी बजाएर मात्र भएन।

महोत्सवपछि हलमा ‘हल्कारा’

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ।

कवि जानुका धितालको छाउगोठकी आमा सार्वजनिक तथा अन्तरक्रिया

कवि जानुका धितालको कवितासंग्रह छाउगोठकी आमाको सार्वजनिक तथा अन्तरक्रिया भएको छ।

साँच्चै म तिमीलाई मन पराको मान्छे

साँच्चै म तिमीलाई मन पराको मान्छे,पराई हुन्छौ कि भनेर डराको मान्छे। आफ्नै सम्झे मुटुमा सजाएको थिएँ,रैछौ तिमी त प्यासी भमराको मान्छे।

रसाएको मुख

सँगै आएको साथीलाई देखाउँदै आइतेले भन्यो, ‘मलाई के भन्नुहुन्छ। यसैको पिरले म पनि धेरै पिउने भएको छु आजभोलि। यसलाई एक्लै छोड्न पनि भएन।’

नवजात टुहुरीलाई अभिभावकत्व दिन हजारौं इच्छुक

घटनास्थलमा रहेका बालिकाका टाढाको नाता पर्ने खलिल एल सुहादीले अफ्रिन सहरमा रहेको एक अस्पतालमा उनलाई पुर्‍याएका थिए।

देउता बन्न हिँडेको पत्थरसँग यात्रा

जनकपुरधाम र अयोध्याबीचको सांस्कृतिक सम्बन्धलाई कालीगण्डकीसम्म विस्तार गर्ने सेतु बनेको छ देवशिला। रामसीताको विवाहले जोडिएको जनकपुरधाम-अयोध्या सम्बन्धलाई कालीगण्डकीको देवशिलाले देशभर विस्तार गरिदिएको छ।

मेलबर्नमा झरेको आँसु

आमाको निधनको चट्याङ खस्दा ऊ भित्रैबाट टुट्यो । उसका अगाडि सबै कुरा धमिलो अनि कालो बनेजस्तो लाग्यो । उसले फेरि एकपल्ट आफ्नो समयलाई धिक्कार्‍यो । प्रेम र सपनाको आयतनले थिच्दा उसले भोग्नुपरेको सकसपूर्ण समय उसको मनले थाम्न नसक्ने सकस बन्यो।

दमले आमाको छाती फुलेको धेरै भयो

दमले आमाको छाती फुलेको धेरै भयो,रोगले बाबुको आँखा नखुलेको धेरै भयो। छोरा परदेशी बन्यो छोरी पराई बनिन्,दुईले यी बुढा बाआमा भुलेको धेरै भयो।

देखेर मिठो सपना हराएँ तिमीमा

देखेर मिठो सपना, हराएँ तिमीमा,गुमाउनै नसक्ने के मन, पराएँ तिमीमा। चल्नै छाडेपछि आजकाल ढुकढुकी पनि,यताको मुटु त्यता, सराएँ तिमीमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्