२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रोनाल्डो देखेर रोमाञ्चित मन

अहिले रोनाल्डो केही बुढो भएको छ। तैपनि उसको जोसमा कमी आएको छैन। उसको प्रभुत्व त्यहाँ अझै कायमै छ। अहिले निकै खतरनाक भनिएका धुर्बे र गोविन्दे हात्ती पनि रोनाल्डोसामु पराजय स्विकारेर बसेका छन्।

फोटो खिचौं

भरे साँझ घर पुगेपछि उहाँसँग यतिखेर खिचिएका फोटाहरू फेसबुकमा पोस्ट गर्नुस्। त्यसो गर्दा एउटा कुरा हेक्का राख्नुस् कि उहाँसँगका पुराना फोटालाई पनि एकसाथ पोस्ट गर्नुस् ताकि त्यो पोस्ट देख्नेहरूले बुझून्– उहाँसँगको तपाईंको सम्बन्ध पुरानै हो ।

राष्ट्रियता झल्काउने काव्यिक कृति

सुनारले सुनका ससाना टुक्राबाट हार बनाएजस्तै छन्द कविहरू पनि शब्दलाई त्यसरी नै तौलेर, नापेर र बान्की मिलाएर राख्छन्।

नारीचेतना मुखरित गर्ने कथा

नेपालमा पछिल्ला केही वर्ष यता जातीय शीतयुद्धको विभीषिकाले मलजल पाएको छ। अदृश्य रूपमा यहाँको राजनीतिमा जातीय विद्वेष मिसिइरहेको महसुस हुन्छ। जसलाई कलात्मक अभिव्यञ्जना दिने काम कथाकार थापाले आफ्ना कथामा गरेकी छन्।

अस्ताइन् कृष्णा ताम्राकार: टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उनको ८६ वर्षको उमेरमा बिहीबार राति १० बजे निधनसँगै रेडियो क्षेत्रको मजबुत तरंग टुटेको छ। उनको आवाज सुन्दै हुर्केकाहरू उनको निधनको खबरले स्मृतिमा डुबेका छन् ।

परबाट डा. शेखरकुमार श्रेष्ठकाे ओढेको ‘छाता’ हेर्दा

’छाता’ कथाले महिला र पुरुषको एकापसको वार्तालापले परम्परागत चालचलन र रीतिरिवाजमा परिवर्तन खोजेको देखाउँछ। कथाकारले यस कथामार्फत समयको आवाज बोलेका छन्।

दरबार स्कुलमा गुञ्जियो २५ जिल्लाका ११ भाषाका कविता

बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसर पारेर युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा राजधानीमा बहुभाषिक कवि गोष्ठीको आयोजना गरेको छ।

‘फिलिङ्गो’ मा सीमान्तीका सकस र सीमाहरू

उपन्यासकार प्रभा बराल मूल रूपमा सशक्त नियात्राकार हुन्। त्यसकारण यो उपन्यासभरि नियात्राको प्रभाव परेको छ। खास गरी सीमान्तीले यात्रा गरेका ठाउँमा उपन्यासको प्रस्तुतिले उपन्यास होइन, नियात्रा पढेजस्तो लाग्छ।

राष्ट्रियता

गोधूलि साँझ घाम निभेको आकाश हुँदै जब एउटा जहाज पश्चिमतिर हानिन्छ मेरो घरको छत थर्थराउँछ छतमाथिको बाक्लो सेतो हुस्सु जहाज समाउन पछिपछि भाग्छ।

हिमखिम

नेम लिस्टमा पनि उनको नाम कतै भेटिएन। एक उपस्थितले अचम्म मान्दै सोध्यो, ‘खोई त साहित्यकार बुद्धिमान?’

घरघराना

चाहिएन मलाई तिनीहरूको खानदानीपन र सम्पत्ति। म त्यहाँ एकपल पनि बाँच्न सक्दिनँ। त्यो घर होइन खण्डहर हो जहाँ मानवको रूपमा दानव बस्छन्।

सुझावका असिना

मन भित्रभित्रै उकुसमुकुस भयो। अर्को विकल्प थिएन। काम त चलाउनै पर्‍यो। चुकुल लगाउन खोजें। चुकुल त भाँचिएर ठुटो मात्रै रहेछ।

साहित्यकार तथा वरिष्ठ पत्रकार थपलियाको सत्ताको मान्छेको अन्तरक्रिया

पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको सत्ताको मान्छे कवितासंग्रहको अन्तरक्रिया गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्