कला नारीचेतना मुखरित गर्ने कथा नेपालमा पछिल्ला केही वर्ष यता जातीय शीतयुद्धको विभीषिकाले मलजल पाएको छ। अदृश्य रूपमा यहाँको राजनीतिमा जातीय विद्वेष मिसिइरहेको महसुस हुन्छ। जसलाई कलात्मक अभिव्यञ्जना दिने काम कथाकार थापाले आफ्ना कथामा गरेकी छन्। डा. कृष्णराज डिसी ११ चैत्र २०७९ शनिबार ५ मिनेट पाठ Facebook Twitter Linkedin