कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै
भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।
भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।
संविधानविद् भिमार्जुन आचार्यले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थालेको देखेरआफूलाई खुसी लागेकफ बताएका छन्।
नेपालमा आर्थिक वर्ष २०८२/८३ मा आन्दोलन, विरोध तथा प्रदर्शनका घटना उल्लेख्य रूपमा बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
आजको विश्व परिवर्तनको खोजीमा छ। समाज परिवर्तनका लागि विभिन्न आन्दोलन, विद्रोह, क्रान्ति र राजनीतिक अभियानहरू सञ्चालन भइरहेका छन्।
युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ।
सन् १९८४ मा तत्कालीन जायरका रूपमा अन्तिम जनगणना गरिएको कंगोमा त्यसयता राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, कमजोर प्रशासनिक संरचना र तीव्र जनसंख्या वृद्धिका कारण नयाँ जनगणना हुन सकेको थिएन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिक नै अहिले सबैभन्दा बढी निराश र असुरक्षित बनेको दाबी गरेका छन्।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ।
पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन्।
युरोपेली संघका दुई देश स्पेन र इटालीबीचको विवाद बढ्दै गएको छ।
जेन-जी विद्रोहअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो।
नेपालमा सडक दुर्घटनाको अवस्था झन् गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
श्रावणलाई भगवान् शिवको प्रिय महिना मानिन्छ। ‘शिव’ शब्दको अर्थ नै कल्याण हो।
नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबिच समझदारी भएको छ।