१५ असार २०८१ शनिबार
image/svg+xml

बालिका र युवतीलाई जबरजस्ती गरेकाे अाराेपमा २ युवा पक्राउ

उदयपुरमा बालिका र युवतीमाथि जबरजस्ती गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। गत बिहीबार अपरान्ह ४ः०० बजेको समयमा स्थानीय १७ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय चुडामणी खपाङ्गी मगर पक्राउ परेका छन्।

विवाह गरी अन्यत्र गएको भन्दै जबरजस्ती अवकाश

सिन्धुलीको कालिका प्राथमिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत रिमा खत्रीलाई विवाह गरी अन्यत्र गएको आरोपमा विद्यालयले जबरजस्ती अवकास दिएको छ। खत्रीलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले विवाह भई अन्यन्त्र गाउँमा गएको भन्दै अवकास थमाएको पीडितले बताएकी छिन्।

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्।

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ महिनापछि  पक्राउ गरेको छ। सिरहा नगरपालिका –३ का धर्मेन्द्र भन्ने सुरेश कुमार ठाकुर सोमबार परेका हुन्।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

जबरजस्ती करणीकाे आरोपमा प्रधानाध्यापक पक्राउ

जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

डा. केसीमाथि जबरजस्ती, समर्थकमाथि कुटपिट (हेर्नुस् भिडियो)

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ।

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ ल्याउने तयारी जुम्लामा भैरहेको छ।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती अघि बढाए सरकार फेल हुन्छ : गगन थापा

नेपाली कांग्रेस नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले एकरती गम्भीरता नदेखाएको बताएका छन्।

सत्ताको जबरजस्ती

सरकार हो, जे गर्न पनि सकिन्छ भन्ने सोच यतिबेला यसका सञ्चालक र सहयोगीमा देखिन थालेको छ। बलियो सरकारको अर्थ यही संरचनाभित्र रहेका अन्य व्यक्तिको इज्जत, पेसा तथा व्यवसायमाथि आक्रमण गर्न सकिन्छ भन्ने होइन।

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

गएराति एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका– ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले राति नै पक्राउ गरेको हो। आफ्नै घरमा बस्न आएकी एक आफन्त पर्ने महिलालाई अन्दाजी नौ बजेको समयमा जिसीले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्