१७ असार २०८१ सोमबार
image/svg+xml

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

जबरजस्ती करणी गर्ने झा पक्राउ

ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

जबरजस्ती करणीका अधिकांश घटना चिनजानबाटै

पछिल्लो समय जबरजस्ती करणीको अधिकांश घटनामा नजिककै चिनजानकै व्यक्तिहरुबाट बढी हुने गरेको निश्कर्ष महोत्तरीको सुरक्षा निकायको रहेको छ।

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।

बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासंग जवरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो गौशाला ९ घर भएका १८ वर्षीय विपिन रामलाई घर नजिकैका एक १० वर्षीया बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

जबरजस्ती चुनाव गरे मुठभेड

राष्ट्रिय जनता पार्टीका नेताले जबर्जस्ती चुनाव गराउन खोजे मुठभेड हुने चेतावनी दिएका छन्। शुक्रबार राजविराजमा आयोजित विरोध सभामा नेताहरुले माग सम्बोधन नभए असार १४ मा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।

संशोधनविरुद्ध एमालेको बृहत् प्रदर्शन, जबरजस्ती गरे कडा जवाफ दिने ओलीको चेतावनी

संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ राजनीतिक दलले शुक्रबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन्। सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेर गर्न लागिएको  प्रदर्शनमा जनसहभागिता 'ऐतिहासिक' हुने दाबी आयोजक पक्षको छ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ।

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी अभियोगमा भारतीय युवक पक्राउ

भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्