१९ असार २०८१ बुधबार
image/svg+xml

जबरजस्ती होर्डिङ बोर्ड राख्दा स्थानीय विरोधमा

काठमाडौं-विज्ञापन कम्पनी एपेक्स नेपालले जावलाखेल चोक छेउको बालवृद्ध पार्कमा ५ सय वर्गफिटको एलइडी डिजिटल स्क्रिन राख्न जबरजस्ती गरिरहेको निर्माणको स्थानीयले विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्