रास्वपामा नयाँ–पुरानो भन्ने हुँदैन, को अब्बल महत्त्वपूर्ण हुन्छ : महामन्त्री आचार्य
महामन्त्री आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताए।
महामन्त्री आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताए।
भट्टराईले संकटका वस्तुगत कारण पहिल्याउनुको सट्टा ‘षड्यन्त्रको सिद्धान्त’मार्फत आत्मरक्षा गर्ने र दोष अरूमाथि थोपर्ने प्रवृत्तिको समेत आलोचना गरेका छन्।
श्रीलङ्काको आर्थिक सङ्कटपछि सुरु भएको पुनःप्राप्ति प्रक्रिया एल निनो जलवायु घटना र मध्यपूर्वको युद्धका कारण जोखिममा पर्न सक्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ।
प्रतिनिधि सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ।
बाढी तथा डुबानका बेला भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालमा सामग्री राख्ने क्रममा ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई चेतावनी दिएको छ।
७ कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङमा अहिले ५७ कम्पनी पुगेका छन्। यसमा हालसम्म करिब एक अर्ब लगानी भएको छ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाबारे पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ।
आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षा हुने चेतावनीसँगै सुदूरपश्चिम प्रदेशभर विपद् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले गुल्मी जिल्लाको संयोजकमा बेदबहादुर थापामगरलाई मनोनयन गरेको छ।
पाल्पाका ग्रामीण बस्तीहरूमा पुस्तौंदेखि जोगाएर राखिएका रैथाने बालीका बीउ तीव्र रूपमा लोप हुन थालेका छन्।
आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै प्रधानमन्त्री बालेन शाहले उच्च सतर्कता अपनाउन नागरिकसमक्ष अपिल गरेका छन्।
शहीदको परिवारले कि शहीदको नाममा अवसर पाउनेहरूले? मेरा बाबाले पनि देश र जनताको लागि आफ्नो जीवन अर्पण गर्नुभयो।
कर्णाली राजमार्गसँगै जोडिएको नगर विकास समिति तथा सरकारी स्वामित्वको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मेची राजमार्गको इलाम नगरपालिका-९ गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब साढे ६ बजे चेक जाँचक्रममा ट्रकमा फिक्कलतर्फ लैजाँदै गरिएको ४१ बोरा गाँजा प्रहरीले बरामद गरि बुधबार सार्वजनिक गरेको हो।