२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सरकारका कदमले गठबन्धनमा शंका-उपशंका

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शनिबार वर्तमान सरकारमा बसिरहन जरुरी नभएको टिप्पणी गरेका छन्।

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।

समाजवादमा मात्रै पूर्ण मानवअधिकार हुन्छः नेता खनाल

'मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,' उनले भने। उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे।

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छः खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए।

'हामी भेडा बाख्रा होइनौ'

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले एमसीसीसम्बन्धी सबै दस्ताबेजहरू संसद्‌मा ल्याइनुपर्ने माग गरेका हुन्।

खनालको गृहजिल्लामा एक हुँदै एमाले

पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपा (एमाले)का अधिकतर जनप्रतिनिधि र नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना देखिएको छ। एमाले फुटेपछि जनप्रतिनिधिले दल रोज्न पाउने समय २ दिनमात्र बाँकी रहँदा सबैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष एमालेकै बैठकमा सहभागी हुँदैछन्।

खनाल उपचारमा दिल्ली जानुअघि पार्टी एकताका लागि आह्वान

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्