जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्।
विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लिएको छ। ताजास्थीतमा भारतले १५ ओभरमा १ विकेट गुमाएर ९१ रन बनाएको छ ।
विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले २७३ रन बनाएको छ।
ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ।
भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतलाई पहिलो विकेट हात लागेको छ ।ताजास्थीतीमा न्युजिल्याण्डले ७ ओभरम १ विकेट गुमाएर १८ रन बनाएको छ।
भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।
समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।
क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ।
विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।
ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
रौतहटका एक युवकको भारतको विहारस्थित रमगढवामा गोली हानी हत्या गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ।
चामल निर्यातमा रोक लगाएको भारतले नेपालमा भने ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको छ।