३ पुस २०८२ बिहीबार
image/svg+xml

एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठन, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन गरेको छ।

बंगलादेशको बेथिति

हालै सेख हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले बंगलादेशभित्र र दक्षिण एसियाली क्षेत्रमा व्यापक प्रभाव पारेको छ।

आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ!

आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ, हितैषीको नाटक रच्नेसँग सारा गोप्य बहकिन्छन् यहाँ। तिनीहरूले गलत प्रयोग गरेर छाडेपछि जीवन रित्तिएझैँ, वास्तविक हितैषीहरूलाई सम्झेर निस्सासिन्छन् यहाँ।

रुसले एकै दिन हजार युक्रेनी सैनिकका शव फिर्ता गर्‍यो

किभ र मस्कोबिच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किभले जनाएको छ।

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

ट्रम्पको नीतिले अमेरिकामा फेरि बेरोजगारी बढ्यो

अगस्टको तुलनामा जम्मा एक लाख १९ हजार मात्र रोजगारी थपिएको छ भने अर्थशास्त्रीहरूले अपेक्षा गरेको ५० हजारभन्दा पनि ४ हजार कम रोजगारी थपिएको देखिएको छ।

ब्राजिलमा जलवायु परिवर्तन सम्बन्धी कोप-३० बैठकका क्रममा आगलागी

ब्राजिलको भ्यालेममा भइरहेको संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप-३० को क्रममा आगलागी हुँदा तत्काल स्थल खाली गर्नुपर्‍यो। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको थियो।

जी-२० सम्मेलन बहिष्कार गर्ने ट्रम्पको धम्कीपछि रामाफोसाले भने : दादागिरी चल्दैन

नोभेम्बर २२-२३ मा हुने शिखर सम्मेलनअघि नागरिक समाजको भेलामा उनले भने, ‘एउटा राष्ट्रले अर्को राष्ट्रमाथि दादागिरी गर्नु हुँदैन।’

आज एनपिएलमा भुर्तेल भर्सेज ऐरी : पोखरा र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

अति दक्षिणपन्थविरुद्ध उदारवादी राष्ट्रवाद

विश्वका कैयन् देशमा अतिदक्षिणपन्थी सबैभन्दा गतिशील राजनीतिक शक्तिका रूपमा उदाउँदै छन्।

अन्नपूर्ण क्षेत्र पुग्ने विदेशी पर्यटक बढे, एक महिनाभित्र ३६ हजार पुगे

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।

नेपाल प्रिमियर लिग: लुम्बिनीलाई विदेशीको साथ

ब्याटिङमा विदेशी खेलाडीको भर पर्नु परेको दिन रोहित पौडेलको टोली लुम्बिनी लायन्सले जितबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्