भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् ।
चलचित्रले समाजलाई एउटा प्रतिविम्ब देखाउने काम गर्दछ। यसले केही क्षणलाई भएपनि कल्पनाको छुटै संसारमा पुर्याउँछ ।
सुरुवातमा २०० सयभन्दा माथि बन्नसक्ने देखिएको स्कोर अन्तिममा भने ब्याटर धर्मधराउन त्यति पुग्न सकेन्।
१ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
विश्व मत्स्य दिवसको अवसरमा रामघाटमा साढे सात हजार माछाका भुरा छाडिएको छ ।
यो सँगै सुदूरपश्चिमको चौथो विकेट गएको छ। तर सुदूरपश्चिमले १७१ रन जोडेर बलियो अवस्थामा छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
३५ बलमा ६८ रन जोडेका जोस ब्राउनको विकेट पोखरा एभेन्जर्सका स्टार जिम्मी निसमले लिएका छन्।
संघीय सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराई सकेको छ । कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेपनि उपलब्ध गराएको छैन ।
अहिलेसम्म अर्का ओपनर विनोद भण्डारीसँग ब्राउनले ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्स निकै बलियो अवस्थामा देखिएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले जटिल खाले रोगका बिरामीलाई नियमित औषधि खाने खर्च दिने निर्णय गरेको छ ।
पौडेलका अनुसार लोगोमा नगरपालिकाको नाम, भौगोलिक नक्सा, राष्ट्रिय झण्डा र स्थापना मितिलाई अनिवार्य समावेश गर्नुपर्ने छ ।
जसमा ओपनरद्वय जोस ब्राउनले २० बलमा ३४ रन र विनोद भण्डारीले १६ बलमा २० रन जोडेका छन्।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले शिक्षकले स्थानीय भत्ता पाउने वा नपाउने भन्ने बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सोधेको छ ।