म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग
सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले 'कू' गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ।