जनकपुर पुगे बालेन
काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।
काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई ध्यानमा राखेर सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।
नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । पुरानो सिक्का संकलक एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि सम्मान गरिएको छ ।
ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइतबार उनले गतवर्षहरुको तुलनामा यो वर्ष कम पूँजीगत खर्च भएको बताए ।
धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको छ ।
विज्ञापन प्रकाशन/प्रसारण गरेबापत सञ्चारगृहले जारी गर्ने बिललाई अनिवार्य गर्ने गत मंसिर ८ गतेको निर्णय अक्षरशः कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित काम र प्रगतिबारे सरकारलाई जानकारी गराएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।