७ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई पाङ्ग्रे सवारी साधनमा हेलमेट लगाए मृत्युबाट जोगिन सकिने

अन्य सवारी साधनको तुलनामा दुई पाङ्ग्रे सवारी साधन चढ्दा दुर्घटना बढी हुने जोखिम रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

अर्जुन दास हत्या प्रकरण: कारण सेक्स, मोबाइल र नशा

धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो।

सुरक्षित हेलमेट लगाए मृत्यु जोखिम ४१ प्रतिशत कम

मंगलबार नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) र सञ्चारिका समूहको आयोजनामा सुरक्षित हेलमेटसम्बन्धी अन्तक्र्रियामा नासा नेपालका प्रमुख सल्लाहकार पत्रकारहरूलाई प्रशिक्षण दिँदै नारायण भट्टराईले यस्तो औंल्याएका हुन्।

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

आयोनिक–५ बिक्री सुरु

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ विक्री सुरु गर्दै छ।

नेपाल बैंक र बिएन्डबी हस्पिटलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ।

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

हुन्डाईले ४० ठाउँमा चार्जिङ स्टेसन खोल्यो

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ।

महिन्द्रा ट्र्याक्टर उत्सवको विजेता घोषणा

कम्पनीले बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जमा लक्की ड्रगरी हरेक शाखाबाट एक–एकजना विजेता घोषणा गरेको हो। बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभिए डिजी (डिजेल जेनरेटर) राखिएको कम्पनीले जनाएको छ।

सामसङले ल्यायो ग्यालेक्सी एस-२१ एफई ५जी

सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बुधबार ग्यालेक्सी एस-२१ एफई ५जी मोडल सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्