९ मंसिर २०८१ आइतबार
image/svg+xml

देशकै पहिलो ज्येष्ठ नागरिक मिलन चौतारी चाँगुनारायणमा

नगरपालिकाले जेष्ठ नागरिक मिलन चौतारी नामाकरण गरी वडा समितिहरू गठन गर्न सुरु गरेको छ।

जेष्ठ नागरिक भत्ता ४ हजार

जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्