५ आश्विन २०८१ शनिबार
image/svg+xml

लुकाकु आगमनले आशावादी चेल्सी

गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थोमस टुचेलको टोली चेल्सी लुकाकुको आगमनले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि भित्राउने लक्ष्यमा छ।

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ। यो हालसम्मकै शीर्ष स्थान हो।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो

बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ।

टोकियो ओलम्पिक: नेपालका एलेक्सले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

कल्पनाको राष्ट्रिय कीर्तिमान

आसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर जोड्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन्। छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए।

टोकियो ओलम्पिकः कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

नेप्सेमा अर्को कीर्तिमान एकै दिन १७ अर्बको कारोबार

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत निकायले अल्पकालीन कारोबारलाई कडाइ गर्न निर्देशन दिए पनि नेप्सेको वृद्धि कायमै छ। साताको अन्तिम कारोबार दिन सेयर बजार मापक परिसूचक नेप्से २९.६४ ले बढेर २८५६.७७ बिन्दुमा पुग्यो। यो अहिलसम्मकै उच्च हो।

कारोबार र सूचकमा कीर्तिमान

बजेट घोषणपछिको पहिलो कारोबारमा बजार मापक नेप्से र कारोबार रकममा कीर्तिमान कायम भएको छ। सेयर बजारमा कीर्तिमान कायम हुनुलाई लगानीकर्ताले बजेटको स्वागतको रूपमा बुझेका छन्।

कारोबार रकममा कीर्तिमान

नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न रोक लगाएपछिको पहिलो कारोबारमा रकमको कीर्तिमान कायम भएको छ।

‘कीर्तिमान काल्पनिक चलचित्रजस्तो’

बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्नले औसबर्गमाथि ५–२ को जित हात पारेको थियो। लेवान्डोवस्कीले खेलको ९०औं मिनेटमा टोलीका लागि पाँचौँ गोल गरे। जुन सिजनको ४१औँ गोल थियो। यससँगै लेवान्डोवस्कीले एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

सेरेनालाई कीर्तिमानको अवसर

‘खेलजीवनमा म कहिल्यै पनि सन्तुष्ट भइनँ। सायद खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र म सन्तुष्ट हुन्छु होला। मेरो व्यक्तित्व नै त्यस्तो छ।’

जोसुवाको विश्वकीर्तिमान

युगान्डाका धावक जोसुवा चेप्टेगेईले शुक्रबार फ्रान्सको मोनाकोमा भएको डायमन्ड लिगअन्तर्गत पाँच हजार मिटर दौडमा नयाँ विश्वकीर्तिमान बनाएका छन्।

मोर्ताजाको बिदाइ सुखद

ओपनर लिट्टन दास र तमिम इकबालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको दिन शुक्रबार बंगलादेशले जिम्बाब्वेमाथि १ सय २३ रनको सहज जितका साथ कप्तान मासरफ मोर्ताजाको कप्तानी बिदाइ पनि सुखद पारेको छ।

नेपाललाई पहिलो सफलता

कुशल मल्लले विश्व कीर्तिमान राखेको दिन नेपालले घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्