५ आश्विन २०८१ शनिबार
image/svg+xml

पौडीमा नेपालका शयद हम्जाको राष्ट्रिय कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका शयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उसुमा निमाको कीर्तिमानी स्वर्ण

निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो संस्करणमा स्वर्ण जित्न सफल भएकी छन्। निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार कीर्तिमानी स्वर्ण जितेकी छन्।

सावित्राले रचिन कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको खेलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल चलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपाल २–० ले अगाडि छ। नेपालकी सावित्रा भण्डारीले दुबै गोल गर्दा पूर्वकप्तान अनुको कीर्तिमान तोडिएको हो।

क्रिकेटमा कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको मैदानमा सोमबार दुई कीर्तिमान बनाएको छ।

हङकङ निर्वाचन: कीर्तिमानी मतदान

हङकङवासीले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यो निर्वाचनलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरुको धारणा स्पष्ट पार्नेछ।

कीर्तिमानको योजनामा जोकोभिच

नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन्।

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ।

शुभम र तेन्जिङको राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबार शुभम श्रेष्ठ र तेन्जिङ नामडोल रायनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्समा सञ्चालित प्रतियोगिताको दोस्रो दिन शुभमले ५० मिटर ब्रेस्टस्ट्रोक र तेन्जिङले २ सय मिटर ब्याकस्ट्रोकमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

संगीताद्वारा तीन राष्ट्रिय कीर्तिमान

विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

६ घण्टा १ मिनेटमा मिङ्माले गरे सगरमाथाको सफल आरोहण

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।

विश्व कीर्तिमान राख्दै निर्मल पुर्जा

बेलायती सेनामा हिमचितुवाको नामले चिनिने निर्मल पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)बाट अभियानको सुरुवात गरेका थिए।

इक्विस्ट्रियन हाइजम्पमा घिसिङले बनाए राष्ट्रिय कीर्तिमान

नेपाल आर्मीका जगदीश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड (हर्स राइडिङ) प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन्।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

राष्ट्रिय टोलीबाट डेब्यु गरेको साता दिन नबित्दै नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

क्रिकेटमा रोहितको विश्व कीर्तिमान

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

फ्रेन्ड्स क्लबलाई नतिजा सुम्पिँएसँगै च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै इतिहास रच्नबाट चुकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लिगको अन्तिम खेलमा लगातार १३औं जितको खोजिमा रहेको मनाङ फ्रेन्ड्ससँग १–० ले निरास बनेपछि इतिहास रच्नबाट चुकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्