५ आश्विन २०८१ शनिबार
image/svg+xml

नृत्यमा बन्दनाको विश्व कीर्तिमान

धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन।

९० घण्टा बोलेर केसीले बनाए विश्वकीर्तिमान

योग तथा अध्यात्म साधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी लगातार ९० घण्टा प्रवचन दिएर विश्वकीर्तिमान कायम गरेका छन्।

सृजनको विश्वकीर्तिमान

भक्तपुरका २० वर्षीय सृजन तिमिलसिनाले विश्वकै सबैभन्दा लामो शीर्षकमा किताब लेखेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन्। सृजनले मस्तिष्कको विकासका बारेमा ५० पृष्ठको किताब लेखेका छन् ।

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

सञ्जुद्वारा तीन राष्ट्रिय कीर्तिमानमा सुधार

भारोत्तोलनमा सञ्जु चौधरीले मंगलबार तीन राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । जेआई एक्स्पोस्थित भारोत्तोलन हलमा महिला ५३ केजी तौलसमूहको प्रतिस्पर्धामा स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

एसियाडमा निमाकाे राष्ट्रिय कीर्तिमान

इन्डोनेसीयामा जारी एसियाली खेलकुद एसियाडमा हालसम्म नेपालले पदक जित्न नसकेपनि नेपालकी निमा घर्तीमगरले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। निमाले उसुको थाउलोको नान्डोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

उल्भसमा ट्राउरे

यसै सिजन इङ्लिस प्रिमियर लिगमा पुनरामगन गर्ने तयारीमा रहेको उल्भसले बुधबार क्लबको कीर्तिमानी रकममा मिडल्ब्रोका स्पेनिस विंगर एडामा ट्राउरेलाई अनुबन्धित गरेको छ।

किपा बने विश्वकै महँगा गोलकिपर

ङ्लिस क्लब चेल्सीले स्पेनीस क्लब एथ्लेटिको बिलबाओका गोलकिपर किपा अरिजाबालागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा भित्र्याएको छ।

फुटबलर बन्ने बोल्टको इच्छा

विश्व कीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले बुधबार अस्ट्रेलियन क्लब सेन्ट्रल कोस्ट मराइनले आफ्नो व्यावसायिक फुटबल खेलाडी बन्ने सपना साकार पार्ने अवसरलाई प्रमाणित गर्न अनुमति दिएकोमा आभार प्रकट गरेका छन्।

वृज सिमेन्टद्वारा कीर्तिमानी शेर्पालाई सम्मान

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई बधाई तथा सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पालाई वृज सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले बधाई सहित सम्मान गरेको हो।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।

फ्रेन्च ओपनमा नाडालको कीर्तिमान

स्पेनका राफेल नाडालले आइतबार डोमिनिक थिएमलाई ३–० को सेटमा हराउँदै कीर्तिमानी ११औं फ्रेन्च ओपनको उपाधि जितेका छन्।

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्