२४ वैशाख २०८१ सोमबार
image/svg+xml

अर्घाखाँची सिमेन्ट र एनएमबी क्यापिटलबीच सम्झौता

अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।

४ महिनामै स्वास्थ्यचौकी निर्माण

उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा सियारी गाँउपालिका २ मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीदिएको हो। कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्