८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन्।

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

'महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जा आवश्यक'

महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न औद्यागिक नीति निर्मातासँग एकदिने छलफल गरेको छ। अन्तर्राष्ट्रिय निजी उद्यम केन्द्रको सुझावमा महासंघले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीहरुले महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताए।

आवश्यकता बन्दै निजी सवारी साधन

बैकर राधा शाहलाई यतिखेर आफूले पाएको जिम्मेवारीमा कुनै कमजोरी होला कि भन्नेबारे एकरत्ति चिन्ता छैन ।

देश निर्माणमा प्रेरणा प्रदान गर्ने पुस्तक आवश्यक

डा. सूर्यराज आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट 'पूर्वाधार र क्षेत्रीय विकास'मा विद्यावारिधि गरेका छन्। जापानको भौतिक पूर्वाधार मन्त्रालय मातहतको 'पोलिसी थिंक ट्यांक' मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा समेत काम गरेका उनी हाल पूर्वाधार नीतिसम्बन्धी प्राध्यापन र अनुसन्धानमा संलग्न छन्।

‘सफा वातावरणका लागि जनसहभागिताको आवश्यकता’

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताएका छन्।

आवश्यकता अपांगमैत्री बजेटको

असहाय, अशक्त, वञ्चितीकरणमा परेका आदि वर्गलाई प्राथमिकतामा राख्नु राज्यको मूल कर्तव्य हुन्छ। तर नेपालको सरकार भने यही मुख्य कर्तव्यबाट चुकेको देखिन्छ।

वैदेशिक लगानी मैत्री वातावरण आवश्यक छ

मुलुकमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जना गर्न ठूला योजना निर्माण आवश्यक छ। ठुल्ठूला योजना सम्पन्न गर्न स्वदेशीसँगै विदेशी लगानी अति आवश्यक छ। यसको लागि पनि विदेशी लगानीकर्ता पनि इच्छुक छन्। खर्बौंको लगानीको इच्छा पनि आएको छ।

सत्तारुढमा संयम आवश्यक

स्थानीय तहको निर्वाचन घोषित मितिमा सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियता प्रशंसनीय छ। बुधबार प्रधानमन्त्रीले निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा उनले कुनै पनि हालतमा वैशाख ३१ को निर्वाचन नरोकिने दृढता दोहोर्‍याए।

'रेडियो र टेलिभिजन सञ्चालन गर्न अधिकार प्राप्त निकाय आवश्यक'

सूचना तथा सञ्चार मन्त्री सुरेन्› कार्कीले रेडियो र टेलिभिजन सञ्चालन अनुमति तथा नियमनका लागि छुट्टै निकाय आवश्यक रहेको बताएका छन्। प्रविधि पत्रकार मञ्चले आयोजना गरेको 'डिजिटलाइजिङ टेलिभिजन' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले उक्त धारणा राखेका हुन्।

‘स्थानीयतहलाई समेट्ने सहकारी ऐन आवश्यक’

स्थानीयतहपुनः संरचनाअनुसार सहकारी ऐन बन्नुपर्ने म्याग्दीका सहकारीकर्मीले माग गरेका छन् । सदरमुकाम बेनीमा सहकारी संघ म्याग्दीले ६०औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समेत आवद्ध गरेपनि तल्लो स्तरको व्यवहार गर्ने गरेको आरोप लगाएका थिए ।

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : नेता महत

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् ।

विकास र सञ्चार आवश्यकता

न कुनै ब्यानर थियो। न अतिथि आसन र आयोजक वक्ताहरूको पट्यारलाग्दो ताँती नै लाग्यो। दुईतिर दुई पूर्वप्रधानमन्त्री राखेर केपी ओलीले विकासको डिस्कोर्स सुरु गरेको भनेर प्रशंसामात्र सुनेनन्, अब पनि के नै गरौँला भन्ने प्रकृतिको शंकासमेत सामना गरेँ।

‘विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न आवश्यक’

वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सकेमात्रै त्यसले देश विकासमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

चुनावका लागि सीमाङ्कन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री  दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि सीमाङकन हेरफेर आवश्यक नभएको बताएका छन् । नयाँ राज्य पुनर्संरचनाअनुसार गठन भएका स्थानीय तहको कार्यालय तथा कार्य सञ्चालनको औपचारिक उद्घाटन समारोहलाई ललितपुरमा सम्बोधन गर्दै मंगलबार बिहान प्रधानमन्त्री दाहाले यस्तो बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्