८ आश्विन २०८१ मंगलबार
image/svg+xml

झलनाथ खनालले भने: देशमा एमाले नेतृत्व आवश्यक

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताएका छन्।

पूर्वाधार विकास र क्षमता विकासमा सहयोग आवश्यक

नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर परीक्षण प्रयोगशालाहरु एवं पूर्वाधार विकास र क्षमता विकासमा विकास साझेदारहरुको सहयोग आवश्यक रहेको जनाएको छ।

विकासमा आधारित गतिशिल सम्वन्ध आवश्यक: राजदूत राय

भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सम्बन्ध विकासको माध्यमले गतिशील बन्नुपर्ने बताएका छन्। रौतहटको पथरा बुधराममा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रायले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै युवाहरु विकासको स्रोत रहेको बताए।

कूटनीतिले नै राष्ट्रिय आवश्यकता र सुरक्षाकाे रक्षा गर्छः मन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताएका छन्।

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको माग पूरा गराउन थप ३५ खर्ब बजेट आवश्यक रहेको बताएका छन्।

क्यान्सरबारे विद्यालय स्तरमै चेतना आवश्यक: मन्त्री थापा

स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहको शिक्षामै पाठ्यक्रममा समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसर ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सर सम्बन्धि परीक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले विद्यालय तहबाटै क्यान्सर सम्बन्धी शिक्षा दिन मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरी सकेको जानकारी दिएका हुन।

नातावाद विरोधी कानुन आवश्यक

प्रम सुशील कोइरालासँग मरिहत्ते गरी छोरालाई जागिर दिलाउने रामचन्द्र पौडेलले श्रीमती सभासद् बनाएकामा शेरबहादुरको कसरी विरोध गर्ने? अनि श्रीमतीलाई मन्त्री बनाउन मरिहत्ते गर्ने बाबुरामले सन्तानलाई रोजगारी दिए भनेर प्रचण्डको कुन मुखले विरोध गर्नु?

सीमा क्षेत्रका सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता आवश्यक

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीहरुमा इमानदारिता आवश्यक रहेको बताएका छन्। राज्यले तोकेकोभन्दा बढी राजस्व संकलन गर्न र सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता हुनुपर्ने बताएका छन्।

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह

नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्।

२ वर्षमा ५० विषयगत कानुनको मस्यौदा संशोधन आवश्यक

नेपालले कालो धन ओसारपसार तथा सम्पत्ति शुद्धीकरण निवारणका विभिन्न विश्वस्तरीय मञ्चमा गरेका वाचा पूरा गर्न अनुमानित ५० वटा विषयगत कानुनको मस्यौदा स्वःमूल्यांकनले औंल्याए बमोजिम आगामी २ वर्षभित्र संशोधन गर्नु आवश्यक रहेको छ ।

तीनवटै तहको निर्वाचन गर्न आवश्यक छ : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गरी तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए।

संविधानको दीर्घायुका लागि संशोधन आवश्यकः मन्त्री निधि

नेपाली कांगे्रसका केन्द्रीय सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव कुनै हालतमा सरकारले फिर्ता नलिने अडान दोहोर्याएका छन्।

आवश्यक परे सरकार परिवर्तन : मन्त्री नायक

कानुनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाका माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा सहभागी नायकले मधेसी मोर्चा र एमालेलाई आआफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण सिर्जना गर्नेतर्फ लाग्न आग्रह गरे।

आवश्यक परे सरकार परिवर्तन गर्नुपर्छ: मन्त्री नायक

कानुनमन्त्री अजय शंकर नायकले मधेसको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा नायकले मधेसी मोर्चा र एमालेलाई आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्नेतर्फ लाग्न आग्रह गरे।

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्