२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

कोरोना नियन्त्रणमा उदाहरण बन्दै स्थानीय तह

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको छ।

विकासे रकम कोरोना नियन्त्रणमा

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्। थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ।

कोरोना नियन्त्रणमा जाग्दै समुदाय

दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्