१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

'सदगुरुको सम्मानमा देशभर ३० हजार वृक्षरोपण गर्छौं': वनमन्त्री यादव

सेभ सोइलू अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ।

आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

प्लाष्टिकका फूल बिक्री वितरणमा प्रतिबन्ध

‘राजपत्रमा प्रकाशित भएपछि यो कार्यान्वयनमा आउँछ। अहिले हामीले राजपत्रमा सूचना प्रकाशित गर्न कानुन मन्त्रालयमा पठाएका छौं।’

सरकारले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन,आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने

सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना: आगामी वर्षलाई आधा खर्ब बजेट माग

सरकारले आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं–तराई/मधेश द्रुतमार्गको लागि ८ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ विनियोजन गरेको थियो। तर नेपाली सेनाले सो अवधिमा ८ अर्ब ७३ करोड १२ लाख रूपैयाँ मात्रै खर्च गर्‍यो। यो खर्च पनि सुरुङ खण्डको मोबिलाइजेसन पेस्कीसहित हो।

कर्मचारी र ठेकेदारबाट रकम उठाउँदै वन सचिव

दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय नवीन पुन गम्भीर घाइते भए। पुनको उपचारका लागि मन्त्रालयका सचिव जोशी अहिले मातहतका कार्यालय, काठ व्यवसायी र कर्मचारीसँग रकम उठाइरहेका छन् ।

एमसीसीको विद्युत् प्रसारण आयोजनाको इआइए प्रतिवेदन स्वीकृत

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट गत वैशाख १६ गते स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्