सात दशकदेखिको पेशा सम्हाल्दै वीरपाल, माटोमा भर्छन् शिल्प
‘देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो’, उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन।’
‘देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो’, उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन।’
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न ७ दिने अल्टिमेटम दिएको छ।
आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।
पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ– झन्डापार्क।
कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।
देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।
सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।
२०३१ सालमा तत्कालीन गाविस सदस्य झोलाई थारुले मोतिपुर ४ क कित्ता नम्बर ११९ को ४ बिघा ७ कठ्ठा ३ धुर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको मालपोत कार्यालयले जनाएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– ७ का लक्ष्मी महतोका दम्पतीले पालुङ्ग साग खेती गरेर मासिक लाख रुपैयाँ कमाए।
रौतहटको इशनाथ नगरपालिकाको घिउरामा सात सय प्रहरी परिचालन गरिएको छ।
कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी– २० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ।
रास्कोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ।
गत वर्ष पुसमा हेफर इन्टरनेसनलको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक ५१ किसानलाई ८० होलिस्टाइन बाच्छी वितरण गरिएको थियो।
नुवाकोटको विदुर नगरपालिका ५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।