प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो ।
खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो।
खजुरा गाउँपालिकाको २ नम्बर वडामा नेपालकै पहिलो भलिबल एकेडेमी निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले भलिबल एकेडेमीको शिलान्यास गरेका हुन्।
यौन आसक्तिका कारण अकल्पनीय घटना घटिरहेका हुन्छन् । त्यस्ता घटना पौराणिक कालमा पनि घट्थे नै । राजा महाराजाका स्त्री आसक्तिका गाथा समेटिएका थुप्रै साहित्य लेखिएका पनि छन् । यस्तै कथामध्येको एक हो, राजा ययातिको कथा । महाभारतमा समावेस राजा ययातिको स्त्रीमोहलाई भारतवर्षमा थुप्रै लेखकले आफ्नो विषय बनाए । भारतीय साहित्यकार गीरिश कर्नाडले लेखेको ‘ययाति’ तिनै पुस्तकमध्ये एक हो।
प्रदेश ७ को आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीती अवलम्बन गर्ने निर्णय गरेको छ।
ठूला प्रतियोगिताअघि बढीमा २ महिना प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय मन्चमा उत्रनु नेपाली भलिबल खेलाडीको नियति हो । तर, आधिकारिक प्रतियोगिता नभएको अवस्थामा पनि राष्ट्रिय टोली मैत्रीपूर्ण खेलमा व्यस्त हुनु आफैमा सुखद पक्ष हो, यसैको बहानामा खेलाडीले नियमित प्रशिक्षण पाएको सन्दर्भमा ।
१५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिइरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।
वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको हातामा संचालित निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ। कहिले अदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाव अनेक हत्कण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटर सिल गरिएको हो।
राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ।
चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वैकल्पिक शक्तिको नारा दिएर भर्खर गठन भएको नयाँ दल विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले चितवनमा निकै कम मत ल्याएका छन् । तर सो पार्टीका उम्मेदवारहरु कुनै क्षेत्रमा तेस्रो स्थानमा त कुनैमा चौथो भएका छन् ।
इलामको लारुम्बामा सम्पन्न दशौँ आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लब यासोक पाँचथरले जितेको छ ।
नेपालमा हाल विकसित भएर आएका अन्य विभिन्न संस्कृतिहरूको पारस्परिक आदानप्रदान र नेपाली संस्कृतिको मूल प्रवाहमा परिष्कार हुने क्रम अझै पनि जारी नै रहेको छ । यस किसिमको सामाजिक तथा सांस्कृतिक हेलमेलले गर्दा नेपालका सम्पूर्ण निवासीहरू आज सामाजिक आदर्शका दृष्टिले एक भएका छन् ।