अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ
सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।
सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।
अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ ।
असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।
भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याशका लागि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा गरेका छन्।
मतदान सुरक्षाका दृष्टिले रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ। रौतहटमा सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेकोमा सम्पूर्ण मतदान केन्द्रमध्ये नब्बेवटा अति संवेदनशिल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
मतदानको दृष्टिले रौतहटमा नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ।
जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका ५६ वटा मतदान केन्द्रलाई संवेदनशिल भएको ठहर गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ।
बर्षौ देखि चर्चाको बिषय बनेको काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दहालले आईतबार गर्ने भएका छन्।
पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन्।
पोहोर वैशाख १ गते सरकारले राष्ट्रिय गौरवका आयोजना भन्दै प्राथमिकतामा राखेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास सरकारलाई 'रेकर्ड राख्न' का लागि नभई तत्काल निर्माण कार्य अघि बढाउने आश्वासन दिएका थिए।
'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई निर्देशक राजको कल्पनाशीलताले प्रमाणित गरिदिएको छ।
भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सम्बन्ध विकासको माध्यमले गतिशील बन्नुपर्ने बताएका छन्। रौतहटको पथरा बुधराममा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रायले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै युवाहरु विकासको स्रोत रहेको बताए।