माइतीघरलाई निषेधाज्ञा खारेजी माग गर्दै प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (तस्बिरहरु)
माइतीघरलाई निषेधाज्ञा खारेजी माग गर्दै प्रदर्शन गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।
माइतीघरलाई निषेधाज्ञा खारेजी माग गर्दै प्रदर्शन गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।
सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।
प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ। तर त्यस्तो आदेश एक पटकमा बढीमा दुई महिनाका लागि हुने व्यवस्था ऐनमा छ।
सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ।
सरकारले काठमाडौंपछि ललितपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थान विशेषमा निषेधाज्ञा जारी गरेको हो।
माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।
विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिकरसाम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।
सुरक्षा संवेदनशिलता र जनस्वास्थ्यको संकटलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।
दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।