२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रहरी प्रमुख श्रेष्ठलाई भक्तपुरमा स्वागतको ओइरो

स्वागतको क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले भक्तपुरमा आउनु पूर्व जिल्लामा कार्य गरेका अग्रजहरुसँग भक्तपुरको वस्तुस्थितिबारे जानकारी लिएको बताउँदै आफूले भक्तपुरमा क्रियाशील विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया गर्ने मनशाय राखेको बताए।

युवकको हत्या आरोपमा तीन पक्राउ

प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।

रौतहटमा अक्सिजनको कमीले बिरामी मर्न दिँदैनौं: प्रहरी उपरीक्षक शाह

देशभर कोभिडका बिरामीलाई अक्सिजनको हाहाकार भइरहेको समयमा रौतहट प्रहरीले कोभिडका विरामीलाई अक्सिजनको कमी हुन नदिने बताएको छ।

प्रहरीद्वारा अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर प्रदान

अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

मास्क र सेनिटाइजर पाएपछि प्रहरी दंग

सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्