१७ असार २०८१ सोमबार
image/svg+xml

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो।

खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

जिल्ला खेलकुद विकास समितिको नाममा रहेको मैदानमा मेला महोत्सव गर्न दिने अधिकार खेलकुदको भएको समिति अध्यक्ष सान्तासिंह बस्नेतले बताए। ‘हामीले सम्झौता गरेर दिइसक्यौँ, कसरी रोक्नु’, उनले भने।

स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ: प्रमुख निर्वाचन आयुक्त

राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसकेको उनको भनाइ छ।

दशैँ बिदामा भच्चेक घुम्न जाने आन्तरिक पर्यटक बढे

गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडी सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरीमा भच्चेक छ।

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्।

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।

एक हप्तादेखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ। वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ।

राजश्व छलीका सामान पक्राउ

लालपत्तास्थित उदयपुर सप्तरीको सीमानाकामा प्रहरी चौकीले गर्ने नियमित चेकजाँचको क्रममा फेला परेको सामान कर छलीको भएको हुनसक्ने भन्दै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

हाम्रो सडक कहिले बन्छ ?

चारवर्ष अघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोकजाने सडक अझै कालोपत्रे भएको छैन । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित छन् ।

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ।

एकैदिन ६६ संक्रमितः एघार सय बढीमा संक्रमण

रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।

खनाल र नेम्वाङलाई प्रश्न : तपाईहरूले इलामलाई के दिनुभयो?

सदरमुकामका युवक निरोज खड्गीले जिल्लाबाट निर्वाचित भई प्रधानमन्त्री, मन्त्री, पटक–पटक सभामुख र सांसद भइसकेका जनप्रतिनिधिले बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि केही नगरेको गुनासो गरे।

चिनी १०५ रूपैयाँ किलोमा बिक्री

म्याग्दी सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनी बजार तथा आसपासमा क्षेत्रमा केही व्यापारीले चिनी किलोको सय रूपैयाँसम्म लिने गरेको पाइएको हो।

हिउँमा फसेका सव–ईन्जिनियरको एक हप्तापछि उद्वार

उपल्लोे डोल्पामा पर्ने धो ताक्सी राप हुँदै साल्दागँ सडक, सिमेन कोमास सडक,चीनको सिमानामा रहेको क्याटु धो सडक खण्डको अनुगमनको लागि उनी सदरमुकाम दुनैबाट बैशाख ६ गते गएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्