१६ माघ २०८२ शुक्रबार
image/svg+xml

Test

At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint occaecati cupiditate non provident, similique sunt in culpa qui officia deserunt mollitia animi, id est laborum et dolorum fuga

सुदनका लागि रास्वापाले माग्यो पीएसओ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराउन माग गरेको छ।

चुनावी सभा गर्न फागुन ४ देखि १८ को समय

फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।

बसन्तपुरमा श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाइने

जीवित देवताका रूपमा पुजिने श्रीगणेश र श्रीभैरवको स्थायी निवास स्थान निर्माण गर्ने विषयमा सम्बन्धित साझेदार निकायबीच सहमति भएको छ।

प्रदीप ज्ञवाली भन्छन्: नायक र पपुलिजमले मुलुकलाई निकास दिँदैन

एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् ।

बर्दियाबाट १ लाख ५० हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

विद्यालय भवन निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर पक्राउ परेका छन्।

झापालाई ४ विकेटले हराउँदै मोरङ ‘कोशी एलाइट कप’ को फाइनलमा

विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला क्रिकेट संघ प्रवेश गरेको छ।

आफैँ बिरामी स्वास्थ्य बिमा कार्यक्रम

स्वास्थ्य बिमा बोर्डका अधिकृत झलक जोशीका अनुसार कार्यक्रम संकटमा पर्नुका पछाडि नीतिगत कमजोरी र कार्यान्वयनको झमेलाको ठूलो भूमिका छ।

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ।

कोसी प्रदेशसभा हिउँदे अधिवेशन आह्वान, बैठक वीरेन्द्र सभागृहमा बस्ने

प्रदेशसभा भवन जेन–जी आन्दोलनका क्रममा जलाएर ध्वस्त पारेपछि पहिलो पटक बैठक बस्न लागेको छ।

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड’

राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

कानको लोती चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, यसरी मच्चाउँथे आतंक

पछिल्लो तीन महिनादेखि काठमाडौं उपत्यकामा सर्वसाधारणमाथि शृंखलाबद्ध लुटपाट र आतंक मच्चाइरहेको एउटा संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल रिपब्लिक मिडियामा पत्रकार महासंघले गरेको तालाबन्दीबारे सरकारको चासो

न्युनतम पारिश्रमिक निर्धारण समितिको संयोजनमा प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभाग प्रतिनिधिहरुको टोलीले स्थलगत अनुगमन गर्दै घटनाको वास्तविकताबारे जानकारी लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्