२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।

अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चने

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कोरोना भाइरसको असरका कारण अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चिने देखिएको छ।

आर्थिक वृद्धि २.३ प्रतिशत, प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर

सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन लगायतका विषयमा जानकारी गराउँदै यो वर्ष आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत खुम्चीने बताएका हुन्।

आर्थिक वृद्धि २.२७ प्रतिशतमात्रै

मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब र उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्ने तथ्यांक विभागले जनाएको छ।

आर्थिक पुनर्बहाली प्याकेजसहितको बजेट खाँचो

आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा संसद्मा प्रस्तुत नहुन पनि सक्छ । अध्यादेशबाट बजेट ल्याउने विगतका केही अभ्यास यस वर्ष पनि दोहो-याउने सम्भावना बढी देखिन्छ ।

रोल्पाली भन्छन् : 'कोरोनाको नाममा खर्चको बिल नबढोस'

‘कोरोनाले गर्दा बजेट खर्चिन पाइएन’, यो आर्थिक वर्षको अन्तिममा कार्यान्वयन गर्ने निकायलाई भन्न सजिलो हुने भएको छ । दोस्रो चौमासिक सकिदासम्म पनि न्युन बजेट खर्चिएका संघ, प्रदेश र स्थानीय सरकारले एउटै शब्द प्रयोग गर्नेछन् ‘कोरोना कहर’ । कमजोरी र लाजलाई खल्तीमा राखेर गत आठ महिनासम्म सुस्त प्राय उनीहरु आउदो असारका लागि ‘कोरोना खर्चको बिल’ तयारीमा भने छन् ।

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

आर्थिक अभावले थलिदैँ जीतबहादुर

जुम्ला रारागाउँका जीतबहादुर दमाइ बिरामीले थलिएको एक बर्ष बित्यो। उनी अहिले पनि हिड्न र कुनै पनि काम गर्न सक्दैनन्। ४० बर्षका जितबहादुर बिरामीले छटपटिदा घरमा कमाउने कोही छैनन्। उनकी पत्नीको पनि  एक बर्ष अघि सुत्केरी भएको तीन दिनपछि मृत्यु भयो। अहिले जीतबहादुर बेसहारा छन्।

संकटमा उच्च आर्थिक वृद्धिको सपना

चालु आर्थिक वर्षमा त विश्व नै सोच्दै/नसोचेको नयाँ चरणको आर्थिक गिरावट सामना गर्दै छ।

महिलाहरु आर्थिक रुपले बलियो नभए अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।

सरकार देशको आर्थिक विकास भन्दा पूँजीपतिहरुको विकासमा केन्द्रित : भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्।

कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्