२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालको पहिचान झल्काउन तीन सय युवा रसियातिर

रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन्।

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ ।

जितले नेपालको सम्भावना जीवित

खेल सकिन दश मिनेट बाँकी छँदा रोमन लिम्बुले दर्शनीय गोल गरेपछि नेपालले सोमबार यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई २–१ ले हराएको छ ।

आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर

संयुक्त राष्ट्र संघले पहिलोपटक आयोजना गर्न लागेको विश्वव्यापी आप्रवासन साझेदारीमा नेपालको तयारी कमजोर देखिएको छ ।

नेपालको जितमा शरद नायक

शरद भेषावकरले शतक तथा स्पिनरहरूले राम्रो बलिङ गरेपछि अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार तमिलनाडु ‘ए’ लाई १ सय ४७ रनले हरायो ।

वीरगन्जमा काँग्रेसलाई उछिन्दै फोरम नेपालको अग्रता

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जमा असोज ४ गते मतगणना सुरु भएदेखी अगाडी रहेको नेपाली काँग्रेसलाई संघीय समाजवादी फोरमले शनिवार साँझ उछिनेको छ।

बराबरीले नेपालको सम्भावना जीवित

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

नेपालको छनौट सम्भावना जिवितै

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम मिनेटमा गरेको बराबरी गोलमा नेपालले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ।

माधव नेपालको गृह वडामा राजपाको जीत

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ। नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन्।

नेपालको सहभागिता अनुभवमै सीमित

ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ।

नेपालको सबैभन्दा अग्लो स्याङबोचे विमानस्थल अलपत्र

एशियाकै अग्लो स्थानको बिमानस्थलको नाम पाएको सोलुखुम्बुको स्याङबोचे विमानस्थल १० वर्षदेखि अलपत्र छ। खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा करिब ६० वर्ष पहिले नै निर्माण भई सन्चालनमा आएको थियो। यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अबतरण हुँदैनन्।

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

चीन नेपालको भरपर्दो साझेदार : महरा

चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भिन्न आकार र सामाजिक प्रणाली भएका नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशभित्र र बाहिर थुप्रै परिवर्तन भए पनि नेपाल–चीन सम्बन्ध भने झन्झन् मजबुत बन्दै गएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्