२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बंगलादेशसँग नेपालको बदला

नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै गत वर्ष एभिसी दोस्रो सेन्ट्रल जोन भलिबलमा भोगेको हारको बदला लिएको छ ।

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्।

नेपालको कार्यक्रममा राजपाको अवरोध

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् ।

टोकियोमा नेपालको झल्को

नेपाली परम्परागत बाजा, नेपाली धुन र नेपाली परिकार देख्दा जापानीहरु छक्क परे। उनी टक्क अडिएर सोधीखोजी गर्थे, 'के भइरहेको हो?' नेपालमय स्टल र नेपाली पहिरनले नेपालीहरूलाई त नेपालको झझल्को मेटाउने अवसर जुरायो नै जापानीसहित अन्य देशका नागरिकलाई समेत नेपालसँग नजिक हुन मौका जुरायो।

डेनिस क्लबविरुद्ध नेपालको जित

राष्ट्रिय खेल भएको चार महिनापछि नेपाली पुरुष भलिबल टोलीले डेनमार्कको भिलवोभा क्लबलाई मैत्रीपूर्ण खेलमा १७–२५, २५–१५, २५–२३, २५–२३ ले पराजित गरेको छ । घरेलु कोर्टमा हासिल गरेको जितसँगै नेपालले डेनिस क्लबविरुद्धको मैत्रीपूर्ण शृंखला १–१ को बराबरीमा टुङ्ग्याएको छ।

निर्वाचन मिति नजिँकिदै गर्दा गृहजिल्लामा नेपालको सक्रियता

प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गृह जिल्ला रौतहटमा आफ्नो सक्रियता बढाएका छन्।

नेपालको संविधानप्रति भारतीय असन्तुष्टि कायमै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब दुई वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानप्रतिको असन्तुष्टिलाई निरन्तरता दिँदै नेपालसँग सम्बन्ध सुधारका लागि ‘नयाँ बाटो र अवसर’ माथि विशेष ध्यान दिएको बताएका छन्। उनले संविधानमा सबै वर्गका आकांक्षा समेटी सफल कार्यान्वयन गर्र्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याए।

प्रधानमन्त्रीले बाँडे केयर नेपालको राहत

कैलालीमा २२ सय परिवार अझै घर फर्केनन्, बाढीपीडित क्षेत्रमा खानेपानीको अभाव, महामारीको जोखिम।

मैत्रीपूर्ण फुटबलमा नेपालको जित

एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली फुटबल टोलीले बुधबार दोस्रो   मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। नेपालले ख्वानसेइ गाकुइन विश्वविद्यालयलाई २–१ ले पराजित गरेको हो।

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

संसदमा बहस: फेवा ताल नेपालको गहना हो

फेवा ताल अतिक्रमण गरी संरचना निर्माण गरेको विषयले संसद प्रवेश पाएको छ। शुक्रबार संसद बैठकलाई सम्बोधन गर्दै कास्कीका सांसद चुणामणि विक जंगललीले फेवा ताल अतिक्रमण जारी रहे छिटै लोप हुने खतरा रहेको बताए। जंगलीले संसदमा व्यक्त गरेको भनाइ:

नेपालको सिंगापुर सपना

नेपालमा लिजस्तै दह्रो आत्मबल भएको नेताको जति खाँचो छ, त्यति नै सिंगापुरे जनताले देशप्रति निर्वाह गरेको सभ्य र सुसंस्कृत योगदान पनि भुल्न हुँदैन ।

नेपालको विश्वकप खेल्ने सपना चकनाचूर

अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि अर्को वर्ष न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ। सिंगापुरमा जारी यु–१९ विश्वकप छनोटको खेलमा मंगलबार अफगानिस्तानसँग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भयो।

फोरम नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि, २ नं. प्रदेशको चुनाबी रणनीति तयार पारिने

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबारदेखि राजधानीमा सुरु हुँदैछ। काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्