२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दार्जिलिङलाई नेपालको नुन–तेल

बजार ठप्प छ तर बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्यपसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याइनभ्याइ छ । पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ।

‘मलाई प्रधानमन्त्री पाउने नेपालको भाग्य भए पो !’

नेपाली चलचित्र ‘पिँजडा’बाट रजतपटमा देखापरेका निखिल उप्रेती ‘एक्सन हिरो’का रुपमा परिचित छन् । उनी हाल ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ नामक चलचित्रको सुटिङमा व्यस्त छन् ।

राजपा नेपालको केन्द्रिय समिति बैठक बस्दै

निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि राष्ट्रिय जनता पार्टीको पहिलो केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेदेखि बस्ने भएको छ।

हारपछि नेपालको सम्भावना कमजोर

फितलो ब्याटिङले बिहीबार पनि निरन्तरता पाउँदा सिंगापुर क्रिकेट क्लबमा नेपालले अफगानिस्तानलाई १ सय ४१ रनको नतिजा सुम्पिएको छ।

नेपालको घरेलु मैदानमा जित्ने लक्ष्य

नेपालले एएफसी एसिया कप २०१९ को छनोट खेलमा मंगबलार यमनसँग प्रतिस्पर्धा गर्दै छ। घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल जित हासिल गर्दै अगाडि बढ्न चाहन्छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसदको मंगलबारको बैठकले देउवालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो।

मिस नेपालको उपाधि निकितालाई

मोडल निकिता चन्दकले यस वर्षको ‘मिस नेपाल-२०१७’ को उपाधि जितेकी छन्  शुक्रबार राति दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मोरङ उर्लाबारीकी २० वर्षीया निकिताले नयाँ मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद् सदस्य बन्न नेपालले लबिङ तीव्र पारेको छ ।

‘नेपालको परिचय दिने पुस्तक अभाव छ’

लेखक तथा पत्रकार मोहन मैनाली समाज, वातावरण तथा मिडियालगायत विषयमा कलम चलाउन रुचाउँछन् । अध्ययनशील पत्रकारका रुपमा चिनिने मैनालीको अर्काे परिचय वृत्तचित्र निर्माता पनि हो । उनले निर्माण गरेको वृत्तचित्र ‘द लिभिङ अफ जोगिमारा’ निकै चर्चित छ । यात्रा गर्न रुचाउने उनले यात्राका क्रममा देखे–भोगेका घटना तथा परिदृश्यलाई समेटेर पुस्तक समेत तयार पारेका छन् । ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ उनका यात्रामा आधारित र समाजको वास्तविकता देखाउने पुस्तक हुन् । ‘खोज पत्रकारिता, के, किन र कसरी’ पुस्तक लेखेका उनले पत्रकारितासम्बन्धी तालिम पनि दिने गर्छन् । हाल उनी साउथ एसिया चेक अनलाइनमा सम्पादक समेत रहेका मैनालीसँग पुस्तकबारे गरिएको कुराकानी :

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन्।

नेपालको आर्थिक वृद्धि दर ७.५ प्रतिशत

दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको छ। विश्व बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार बजार मूल्यकाआधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको हो।

‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्