२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चिनियाँ प्रवेश पासका लागि नेपालको ढिलाई

नेपाल–चीनको प्रमुख व्यापारी नाका रसुवागढीमा व्यापारीका लागि चीन प्रवेश पास उपलब्ध नहुँदा व्यवसायी समस्यामा छन्। बिजनेस पास दिन चिनियाँ पक्ष तयार भए पनि नेपाल सरकारले पास प्राप्तिको मापदण्ड बनाउन चासो नदिएको व्यवसायीको गुनासो छ।

नेपालको आधा आकाश

मुलुकको कुनै उच्च पदमा दुई चार महिलाको पहुँच देखाउने दाँतमात्र हो। खाने दाँत देशको आर्थिक स्थितिको सुधार नै हो।

फोरम नेपालको दोहोरो रणनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन्। सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्काे मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्।

गेब्रिएलले नेपालको भित्ता कोर्ने

अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले नेपालको भित्तामा चित्रकला कोर्ने भएका छन् । जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार आयोजना हुने ‘सांस्कृतिक मेला’ अन्तर्गत उनले भित्तेचित्र कोर्ने भएका हुन्।

'नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग'

नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।

हङकङविरुद्ध नेपालको शानदार जित

एसिसी इमर्जिङ कपको अन्तिम खेलमा नेपालले चिरप्रतिद्वन्द्वी हङकङलाई ७ विकेटले पराजित गरेको छ। नेपालका तीन ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह र शरद भेषावकरले अर्धशकत पूरा गर्दा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको हो।

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ।

युवा खेलाडीमा नेपालको विश्वास (भिडियो)

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा शनिबारबाट हुने एसिसी इमर्जिङ कपमा यूवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा गरिएको बताए।

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् ।

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् ।

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ।

केन्याविरुद्ध नेपालको शानदार जित

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको हो। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गर्‍यो।

केन्यालाई जित्नैपर्ने अवस्थामा नेपाल, नेपालको राम्रो सुरुवात

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए।

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमला पहिलो रोजाइमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्