२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दलित र संघीयता

नेपालको संविधान, २०७२ को धारा १८ ले सबै नागरिकलाई समानताको हक दिएको छ । त्यसै गरी धारा २४ मा जातीय छुवाछूत विरुद्धको हक र धारा ४० मा दलितको हक छ । तर, दलित गरिब समुदायहरूले त्यसको उपभोग गर्न पाइरहेका छैनन् ।

अधिकार सम्पन्न, कर्तव्यबिहीन

नेपालको २०७२ सालको संविधानले एउटा अनोठो राज्य परिकल्पना गरेको छ । यसमा कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिकालाई अधिकारमात्र दिइएको छ तर यी राज्यका अंगलाई कुनै किसिमको कर्तव्य भने सुम्पिएको छैन।

६ महिना मै आइसिपी जीर्ण बन्दै

नेपालको व्यापारलाई आधुनिकीकरण गर्न बनाइएको एकीकृत जाँच चौकी अर्थात ‘आइसिपी’ (इन्टरग्रेटेड चेक पोस्ट) का संरचना उद्घाटनको ६ महिना नबित्दै जीर्ण बन्न थालेका छन्।

गृहजिल्ला पुगेर भट्टराईले भनेः नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्।

नेपालको जलविद्युत र पर्यटनमा सर्वियाले सघाउने

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका मन्त्री पुनले शनिवार उपप्रधानमन्त्री इभिकासँग भेट गरी द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल गरेका थिए।

पद र उपस्थितिको सम्बन्ध

नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई उच्च सम्मानित पदमा राखेको छ।

नेपालको आर्थिक वृद्धिदर घटदो क्रममाः एडिबी

सरकारले आर्थिक वृद्धिदर बढ्दो गतिमा हासिल हुने प्रक्षेपण गरिरहेकामा एसियाली विकास बैंकले भने त्यो उपलब्ध नहुने औल्याएको छ।

नेपालको पुनर्निर्माणबारे राष्ट्रसंघमा छलफल हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने 'विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना' विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति दिने भएका छन्।

अपराधपीडित संरक्षण विधेयकमा फरक मत

नेपालको संविधान, २०७२ मा व्यवस्था भएको अपराधपीडितको मौलिक हक प्रचलन गराउनका लागि विधायन प्रक्रिया अगाडि बढेको छ ।

इतिहासकै धेरै पदक जित्ने आशा

इन्डोनेसियामा शनिबार सुरु हुने एसियाली खेलकुद (एसियाड) को १८औं संस्करणमा नेपालले मार्सल आर्टससहित प्याराग्लाइडिङ र स्केटिङमा पदक आशा गरेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्।

रेडियो नेपालसँग खुमलटारबासी रुष्ट (भिडियो रिपोर्ट)

रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

काठमाडौंमा संविधान सम्मेलन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको कार्यान्वयनमा चुनौतीबारे अध्ययन र छलफल हुन जरुरी रहेको बताएकी छिन्।

नेपालको विकेट पतन हुने क्रम जारी, रोहित पनि सस्तैता आउट

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले खराब प्रदर्शन गरिहेको छ। नेपालले ८८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्