२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगले आरोपी इञ्जिनीयरविरुद्ध बिगोबमोजिमको माग दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

घुस लिएको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना मुद्दा दायर गरेको छ।

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन्।

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी

आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्याैट भएको  जिल्ला अदालतले मुगुले जनाएको छ। जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल ११९ मुद्दामध्ये असार मसान्तसम्म ८८ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तादार रुद्रप्रसाद अर्यालले बताए।

‘धर्तीमाता’ले दुर्व्यवहार गरेकी युवती सम्पर्कमा आइनन्

दुर्व्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

राजस्व अपचलन दैनिक बढ्दो

सरकारले राजस्व अपचलन गर्नेमाथि कडाइ गरेको बताउँदै आए पनि दैनिकजसो राजस्व छलीका घटना सार्वजनिक भइरहेका छन्।

विद्यार्थी कुट्ने शिक्षिकाविरुद्ध मुद्दा

२०७६ असार ४ गते अदालतमा दर्ता गरिएको ‘बालबालिकाविरुद्धको कसुर’सम्बन्धी सो मुद्दा नेपालको इतिहासमै पहिलो भएको सरकारी वकिल केदारनाथ उपाध्यायको दाबी छ ।

निर्मला हत्याकाण्ड : एसपी कडायत र डिएसपी ओझाविरुद्ध मुद्दा दर्ता

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला वकिल कार्यालयमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयमा यातना विरुद्ध मुद्दा दर्ता नभएपछि चौधरीले वकिल कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

मोबाइल चोरीको मुद्दामा प्रहरी हिरासतमा रहेकी एक महिला आफ्नै साडीले पासो लगाएको अवस्था भेटिएकी छिन्। इलाका प्रहरी कार्यालय महेशवारीको हिरासत कक्षसँगै रहेको शौचालयमा सुमनदेवी ठाकुरको आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन्।

कर छल्नेविरुद्ध तीन अर्ब बिगो दाबी

राजस्व अनुसन्धान विभागले गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा कर छलेको अभियोगमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ।

मतपत्र च्यात्ने मुद्दामा सजाय निर्धारण स्थगित

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको मुद्दामा दोषी ठहर भएका दुईजनालाई सजाय निर्धारण गर्न तोकिएको पेशी स्थगित भएको छ।

राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै

राष्ट्रिय जनता पार्टी नेपाल र नवगठित समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा र बहुराष्ट्रिय शब्दलाई ब्युझाएका छन्। दुवै पार्टीले आफ्नो घोषणापत्रमा बहुराष्ट्रिय शब्दलाई प्राथमिकताका साथ फेरि चर्चामा ल्याएका हुन्। यसैगरी ११ प्रदेशको अजेन्डालाई राजपाले विधान मस्यौदाको प्रस्तावनमामै राखेको छ भने नवगठित समाजवादी पार्टीले पार्टी गठन हुँदा तयार गरिएको आधार पत्रमा ११ प्रदेशको एजेण्डालाई उठाइएको छ।

न्यायाधीशसँग स्पष्टीकरण माग

साढे ३३ किलो सुन प्रकरण मुद्दा प्रक्रिया शंकास्पद भेटिएपछि काजमा तानिएका विराटनगर उच्च अदालतका तीनजना न्यायाधीशलाई न्यायपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले विराटनगर उच्च अदालतका तीन न्यायाधीशलाई स्पष्टीकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण गराउने, एकजनालाई सचेत बनाउने र दुईजनालाई सफाई दिने निर्णय गरेको छ । न्यायपरिषद्मा ९ जना न्यायाधीश काजमा रहेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्