२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'वर्ष बित्यो, न्याय पाइएन'

प्रहरीले १७ जनामाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरी वडाध्यक्ष यादवसहित १२ जनालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न तत्कालीन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान होशनारायण यादवसहित पाँचजना अझै फरार छन्।

अभियुक्त जोगाउने इन्स्पेक्टर पक्राउ

सबारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसीलाई पक्राउ गरेको हो।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो।

विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद

चालु आवमा जिल्ला अदालतमा दर्ता भएका १ सय २६ वटामध्ये ४० वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। तीमध्ये ६ वटा पुरुषले गरेका उजुरी छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्।

वन्यजन्तु मुद्दाका घटे, लागूऔषध र बलात्कारका बढे

तर पछिल्लो समय त्यहाँ लागुऔषध र जबर्जस्ती करणीका थुनुवाको संख्या बढ्दै गएको छ।

न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा

न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अकूत सम्पत्ति कमाएको आरोपमा अध्यागमन अधिकृतमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ।

चन्द्रागिरीमा सरकारी जग्गा हडप्ने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको चन्द्रागिरी नगरपालिकामा सरकारी जग्गा कब्जा गर्न खोज्ने ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। चन्द्रागिरीस्थित पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा व्यक्तिको नाममा गएपछि अख्तियारले मालपोत कार्यालय कलंकीका अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरु

अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहिबार आफै बयान गर्न उपस्थित हुन आदेश दिएको छ।

अख्तियारद्वारा मानवशास्त्र विभागविरुद्ध मुद्दा

विभागका अधिकारीले १४ करोडबराबरका दुई फरकफरक परियोजना गैरकानुनी ढंगले सञ्चालन गरिरहेको छानबिन समितिले त्रिवि उपकुलपतिलाई पेस गरेको रिपोर्टमा उल्लेख छ।

परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए।

यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

सल्यानमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा खशीबोका राखेमा कारबाही हुने भएको छ। गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो। यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्