२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अदालतमा थन्किँदै सम्बन्ध विच्छेदका मुद्दा

नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्ष भन्दा बढी वितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, सम्बन्धित मन्त्री र विभागीय प्रमुखहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ।

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो।

‘अपहरणकारीलाई जोगाउन पीडित उपर नै मुद्दा’

पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।

महिला मुद्दा बेवास्ता गर्ने अभिनेत्री विवादमा

अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।

नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

ब्रजिलका चर्चित फुटबल खेलाडी नेरइमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो।

वीरेन्द्रनगरमा अपेक्षा बढी मुद्दा फर्स्याैट

वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिले अपेक्षाभन्दा बढी मुद्दा फर्स्येाट गरेको छ। गत आर्थिक वर्षमा ७७ मुद्दामध्ये उक्त समितिले ७४ वटा मुद्दा फर्स्येाट गरेको हो।

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

३२ पुरुषले दिए सम्बन्धविच्छेदको मुद्दा

पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

अकुत सम्पत्तिमाथि अख्तियारले डेढसयमाथी अनुसन्धान

छानबिनका क्रममा रहेका व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर भएपछि मात्रै आयोगले त्यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने उनले स्पष्ट पारे।

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

सरकारले घर बनाउन अनुदान नदिएको भन्दै जिल्लाका एक हजार तीन घरधुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गराएका छन्। पटकपटक गुनासोमा निवेदन दिए पनि भूकम्पपछिको आवास पुनर्निर्माणमा अनुदान पाउनयोग्य नभएको भन्दै उजुरी हालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्