२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

छवि र शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

स्ट्यान्डअप कमेडीमा धर्म परिवर्तनको मुद्दा

'धर्म परिवर्तन गर्यो भने पैसा पाइन्छ भनेर सुनेको थिएँ। त्यसैले क्रिश्चियन धर्म फलो गरेँ। तर, आजसम्म धर्म परिवर्तन गरेको पैसा पाएकी छैन्,’ स्ट्यान्डअप कमेडीको स्टेजमा बोल्दै कमेडियन योजना थापा मगर भन्दै थिइन्।

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्।

मुद्दा फर्स्याेट प्रगति घट्यो

चितवन जिल्ला अदालतको मुद्दा फस्र्योट प्रगति घटेको छ । विगत पाँच वर्षमा अदालतमा भएको लगत फस्र्योटको तथ्यांक हेर्दा आथि (आव) २०७५/७६ मा मुद्दा फस्र्योट सबैभन्दा कम भएको छ । यस वर्षमा अदालतमा दर्ता भएका र अघिल्ला वर्षबाट सरेर आएका मुद्दाहरूमध्ये ६०.१४ प्रतिशत मुद्दा मात्र फस्र्योट भएको हो । नयाँ दर्ता भएको २ हजार ८ सय ५१ र गत वर्षबाट जिम्मेवारी सरी आएको १ हजार ७० मुद्दामध्ये २ हजार ३ सय ५८ वटा मुद्दा किनारा लगाइएका छन् ।

सर्वाेच्चमा न्यायाधीश थप्न खाेजेकै हाे?

मुद्दाको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा सर्वाेच्च अदालतका न्यायाधीशहरूको संख्या पनि वृद्धि गर्नुपर्ने विश्लेषण न्यायिक नेतृत्व र सरकारका तहमा हुन थालेको छ।

‘भारतीय जासुस’सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसललाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदालतले सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका–२ का २४ वर्षीय मदन परियारलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको । २०५९ असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा भएको विवाह समारोहमा उनको कुटाइबाट गोरखाको साबिक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लीलामान परियारको मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

पूर्वउपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बीपी दाससहित ८ जनामाथि बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विभिन्न उपकरण(वस्तु) तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो।

लक्ष्यभन्दा १० प्रतिशत बढी मुद्दा फर्स्याेट

उच्च अदालत पाटन, हेटौंडा इजलासले चालू आव २०७५÷७६ सकिनै लाग्दा लक्ष्यभन्दा १० प्रतिशत बढी मुद्दा फस्र्योट गरेको छ। हेटौंडा इजलासले एक वर्षको अवधिमा कुल मुद्दाको ७० प्रतिशत लक्ष्य राखे पनि ७९ दशमलव ४९ प्रतिशत मुद्दाको फस्र्योट गरेकोे जनाएको हो। हेटौंडामा सञ्चारकर्मीसँग आयोजित अन्तत्र्रिmयामा चालू आवको हालसम्म एकक सय ५५ मुद्दा फैसला गरेको उच्च अदालत पाटन, हेटौंडा इजालसका रजिस्ट्रार विकास श्रेष्ठले बताए। कुल एक हजार चार सय ५३ मध्ये दुई सय ९८ वटा मुद्दा बाँकी रहेको उनको भनाइ छ।

नक्कली चालक खडा गर्ने चार प्रहरीविरुद्ध मुद्दा

मानिसको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी (गैंडाकोट) का प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

भिएलएनका राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई: श्रममन्त्रीलाई नैतिक संकट कि 'सेफ ल्याण्डिङ' को पर्खाई?

मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ।

उल्लेख्य नतिजा दिँदै ताप्लेजुङ अदालत

पछिल्ला चार वर्षमध्ये जिल्ला अदालत ताप्लेजुङका लागि चालु आर्थिक वर्ष २०७५/२०७६ मुद्दा फछ्र्यौटका हिसाबले सबैभन्दा लाभदायक देखिएको छ।

बलात्कार र कर्तव्य–ज्यान मुद्दा फैसलामा ढिलाइ

पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्