२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

छवि र शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं– जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार छविकी जेठी श्रीमती हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेपछि पक्राउ पूर्जी जारी गरिएको हो।

शिल्पाले केहि समयअघि छविले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यस गलत्तै छवि र शिल्पाबीच प्रहरीमा सहमति भएको थियो। 

प्रकाशित: ८ श्रावण २०७६ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App