२७ वैशाख २०८३ आइतबार
image/svg+xml

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको अभियोगमा पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गरेको र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गरेको अभियोगमा पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक: अर्थमन्त्री

नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभिन्न सुझाव पेस गरेको छ।

गेस्टहाउसको बन्द ‘कोठरी’ मा कलिला नानीहरू

काठमाडौंमा कमाउने उद्देश्यले आएकी उनलाई सामान्य कामका लागि राखिएको बताइन्, तर उनको सुरुकै दिन अन्धकारमय भयो । त्यही रात उनको जीवनले भयावह मोड लियो ।

नेकपाले इन्चार्ज र सह-इन्चार्ज तोक्यो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँटफाँट गरेको छ।

पारस खड्का भन्छन्: क्यानको हिसाब–किताबबारे नियोजित मिडियाबाजी भयो

क्यानका सचिव पारस खड्काले नेपाल क्रिकेट एशोसिएसन (क्यान) र नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबलाई लिएर नियोजित रूपमा मिडियाबाजी गरिएको बताएका छन् ।

रास्वपा कर्णालीको सह-महामन्त्रीमा शाह र सुवेदी मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सह-महामन्त्री पदमा दुई नेतालाई मनोनयन गरेको छ।

रास्वपाद्वारा विभागीय प्रमुखहरू मनोनयन: मिलनलाई शिक्षा र प्रभातलाई स्टार्टअप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ बनाउँदै विभिन्न विभागहरूमा नयाँ प्रमुखहरूको मनोनयन गरेको छ।

विराटनगरमा सुरु भयो मेयरकप फुटबल प्रतियोगिता

विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापितगर्ने उद्देश्यसहित‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।

बैजनाथपुर रंगशाला प्रदेशलाई दिए दुई वर्षभित्र सम्पन्न गर्छौंः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा क्रिकेटको विकास र तल्लो तह (ग्रास रुट) बाटै खेलाडी उत्पादनका लागि प्रदेश सरकारले विशेष योजना र बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले विधिको हुर्मत लिए, राजीनामा दिनुपर्छ: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सरकारका पछिल्ला कदमहरू लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।

हायल प्यालेस बुटवललाई सञ्चालनको ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

सञ्चालन प्रारम्भ गरेको छोटो अवधिमै यस्तो प्रतिष्ठित उपलब्धि हासिल गर्नु नेपाली होटल उद्योगका लागि उल्लेखनीय सफलता मानिएको छ।

‘जनताका समस्या सरकारसम्म पुर्‍याउन धेरै स्टेटस लेख्छु’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू सधैँ आम नागरिकको पक्षमा उभिने र उनीहरूका समस्यालाई सरकारसम्म पुर्‍याउन सामाजिक सञ्जालमा सक्रिय रहने गरेको बताएका छन्।

कांग्रेसको सुदूरपश्चिम संकल्प: सुशासनदेखि रोजगारीसम्मका १५ प्रतिबद्धता

संकल्पपत्रमा उत्तरदायी सरकार सञ्चालन गर्ने, विधि र सुशासनलाई प्राथमिकतामा राख्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप सरल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एल क्लासिको: बार्सिलोना र रियल मड्रिड भिड्दै

स्पेनिस ला लिगामा आइतबार राति हुने सिजनको दोस्रो ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोना आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधि पक्का गर्ने दाउमा देखिएको छ।

राष्ट्रदेवसँग क्षमायाचनाको प्रार्थना

सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्