नेपालमा भ्रष्टाचार थप बढ्दै गएको कांग्रेस सभापति गगन थापाको दावी
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।
बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ। हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेश का केही क्षेत्रमा देखिएको छ।
चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो ।
सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
स्थानीयवासीका अनुसार पुस्तौंदेखि भोगचलन गर्दै आएको र लालपुर्जा समेत रहेको जग्गाको हालसाबिक गर्न नापी तथा मालपोत कार्यालय पुग्दा अनपेक्षित समस्या देखिएको हो।
धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस दुर्घटनामा परेको हो।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ७ अर्बको बजेट ल्याएको छ।
मन्त्रीको सचिवालयका अनुसार प्रहरी मध्यरातमा पर्खाल नाघेर भित्र प्रवेश गरेको थियो। मन्त्री निवास वरिपरि घुमेर केही खोजेजस्तो गरेर प्रहरीले कुनै जानकारी नदिई फर्किएको बताइएको छ।
मन्त्री रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
बिहीबार रातिको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ सकसपूर्ण भएको छ।
नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले हालै आफ्नो प्रधानमन्त्री कार्यालय भ्रमणलाई लिएर बाहिर आएका हल्लाबारे स्पष्टीकरण दिएका छन्।
अहिले रोल्पामा नेपाल महिला सामुदायिक सेवा केन्द्रले १०२ जना सर्वाइभरसँग मानसिक स्वास्थ्य र दीगो जीविकोपार्जनमा काम गरिरहेको छ।
मन्त्रालयका अनुसार आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट मालपोत सेवा सुरु गरिएको हो।
अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भट्टलाई धितोपत्र बजारको नियामक निकायको नेतृत्व सुम्पने निर्णय गरेको हो।