सभामुख अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भेट
सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।
कप्तान करण केसी र रसिद खानको उत्कृष्ट ब्याटिङप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण जित हात पारेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल, रेस्टुरेन्ट, क्लब, डिस्कोलगायत रात्रिकालीन मनोरञ्जन व्यवसाय राति १० बजेपछि बन्द गर्न निर्देशन दिएको छ।
देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्;न्यायोचित पारिश्रमिक,सुरक्षित कार्यस्थल,व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स उत्पादन गर्ने मात्र होइन,उनीहरूलाई आफ्नै देशमा भविष्य देखाउन सक्ने राज्य बन्नुपर्छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले ४ विकेटको क्षतिमा १ सय रनको आँकडा पार गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।
कार्तिक १३ देखि काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को तीन दिन आइतबार समापन भएको छ।
न्यायालयको समस्या समाधानका लागि एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउनु मात्र पर्याप्त नहुने भन्दै समग्र सुधार र पुनर्गठनको आवश्यकता औँल्याएकी छन्।
उखुको मूल्य निर्धारण गर्ने विषयमा उखु किसान र चिनी उद्योगीबीच सहमति जुट्न नसक्दा सरकारको रोहवरमा सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेको छ।
भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेटको रूपमा स्टार ओपनर डेभिड वार्नरलाई गुमाएको छ।
त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने कुइँकेलले बताए।
प्रशासनले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए ।