पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर हत्याको १८ वर्ष : अझै सुल्झिएन रहस्य
पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो।
पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो।
गीतमा स्थान र परिवेश जोड्न सक्ने मित्रसेनले ‘होमसाले पेमा होम’मा भाषागत रूपमा सीमान्तकृत जातिलाई समेटेका छन्।
तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको पूर्वर्निधारित मितिमा १५औं महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउन थालेका छन्।
खेलको पहिलो दिन दुवै टोलीको पहिलो इनिङ सकिएको थियो। टेस्ट इतिहासमा पहिलो दिन तेस्रो इनिङ सुरु भएको यो तेस्रो पटक मात्र हो।
सडक सञ्जाल नपुगेको कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको छ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ।
प्रहरीका अनुसार प्यालेस्टाइनी आक्रमणकारीले बेइत शेआन सहरमा कारले पैदल यात्रीलाई ठक्कर दिएका थिए।
नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्याएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ।
स्टेरियोकेमिस्ट्रीसम्बन्धी अध्ययनपछि उनले पदार्थको संरचनात्मक विषमता नै जीवनको आधारभूत विशेषता हो भन्ने तथ्य निकालेका थिए।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्ला राजनीतिक भेटघाट र त्यसलाई लिएर सिर्जना भइरहेको माहोलप्रति गम्भीर प्रश्न उठाएका छन्।
आजको कार्टुनले देशकाे राजनीतिमा देखिएकाे अवस्थाप्रति सुन्दर ढंगले व्यङ्ग्य प्रस्तुत गरेकाे छ।