नेपालमा लगानीका प्रशस्त अवसरहरु छन्: अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।
महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
सुनीरा थापा र अभिलाषा विष्ट दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन्।
सशस्त्र प्रहरी बलको एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।
न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ।
महिला र पुरुषबीचको सामाजिक विभेद र नीति, सोच अनि व्यवहारमा भइरहेको असमानताको अन्त्य नै लैंगिक समानता हो। हामीलाई जब जब नेपालमा लैंगिक समानतातर्फ के प्रगति भएको छ ?
धनुषाकाे हंसपुर नगरपालिका– १ भगवानपट्टीमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।
जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।
महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरेको छ।
महिला उद्यमी महासंघ नेपाल (एफविन) ले महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोगको वातावरण सिर्जना गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।
सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ।
महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो।