ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।
बुधबार साँझमा मोरङको लेटाङमा भएको सवारी दुर्घटनामा परी सवारीचालकसहित २ जनाको मृत्यु भएको छ।
मोरङको कटहरी गाउँपालिकामा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ।
हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।
कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।
नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ।
बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।
पार्टी कै एक कार्यक्रममा सहभागी भएर दाङबाट बुटवल फकर्दै गर्दा मंगलबार साँझ बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए।
पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो।
गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।
कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए
विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।