दुर्घटनामा एक वृद्धाको मृत्यु
बिहानको घुमघाममा निस्किएकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिप्परले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।
बिहानको घुमघाममा निस्किएकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिप्परले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।
काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बुमा रहेको क्रसर प्लान्टमा दुर्घटनामा परि बुधबार साँझ एक जनाको ज्यान गएको छ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्।
जिल्ला समन्वय समितिका कर्मचारी बोकेर चरिकोटबाट राजधानी हिडेको एउटा बोलेरो जिप पुष्पलाल मार्ग स्थित नयाँपुल–मन्थली सडक खण्डको भीरकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाल्पाको तिनाउँ गाउँपालिका–२, सिद्धबाबाको हेडबक्स नजिकबाट मोटरसाईकल र ट्रक ठोक्किएर तिनाउ खोलामा खसेका दुई जना र तानसेन नगरपालिका–८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा एक गरि तीन जनाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा परेर शनिबार राति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ।
यातायात व्यवस्था विभाग एकान्तकुना ललितपुर अगाडि भएको बस दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ ।
सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ।
मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।